काठमाडौं । उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगर क्षेत्रको उपाध्यक्षमा किशोर प्रधान समुहका प्रमोद श्रेष्ठ विजयी भएका छन् ।
उनले गोल्छा समुहका दिनेश श्रेष्ठलाई पराजित गरे । प्रमोदले ५५ मत पाए भने दिनले ४८ मत पाएका छन् ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS