काठमाडौं । हाम्रो विकास बैंकले दुई सय प्रतिशतले दिन लागेको हकप्रदको लागि बुक क्लोज गरेको छ । बैशाख ११ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ ।
बैैंकले अहिलेको चुक्ता पुँजीको दुई सय प्रतिशत ३० करोड ५८ लाख रुपैयाँको हकप्रद जारी गर्न लागेको हो ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS