मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटामा महिन्द्राको पहिलो शोरुम


नेपालका लागि महिन्द्रा टु व्हीलरको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले धनकुटामा शोरुम खोलेको छ ।

वैशाख ६ गतेबाट धनकुटामा आफ्नो पहिलो शोरुम ‘निशान इन्टरप्राइजेज’सञ्चालनमाल्याएको छ । धनकुटा– ७ स्थित जिरो पोइन्टमा खोलिएको शोरुममामहिन्द«ाको सम्पुर्ण बाइक र स्कुटरहरु उपलब्ध हुनेछ ।

नयाँशोरुमले स्थानियग्राहकहरुलाई टु व्हीलर खरिद गर्न धेरै सहजहुनेर यसैको माध्यमबाट महिन्द्रालाई आफ्नो बिक्रीथप सशक्त बनाउन सहयोग पुग्नेछ ।

आफ्ना ग्राहकहरुलाई गुण्स्तरीय सेवादिन सधैँ तत्पर महिन्द्राले हालै नयाँवर्षलाईलक्षित गरेर ‘महिन्द्रा मायसपाली स्क्र्याच् गरौँ दुई ताली’नामक चार सय प्रतिशतको क्यास ब्याकअफर पनिल्याएको छ ।