काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युट(एनबिआई)ले भारतको फिनटेक संस्थासंगको सहकार्यमा बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो अपराधलाई मध्येनजर राख्दै अन्र्त राष्ट्रिय अनुभव आदान प्रदान गर्ने उद्देश्यले काठमाण्डौँमा एक दिने राष्ट्रियस्तरको फाइनान्सियल फ्रड सम्मेलन आयोजना गर्ने भएको छ ।
कार्यक्रमको मुख्यउद्देश्य, वित्तीयअपराधहरु पत्तालगाउने तरिका, अनुगमन, निदान तथा सुपरीवेक्षणगर्ने कामहरुमा देखिएका चुनौतीहरु के कस्ताछन् भन्ने बारेमा चर्चा गरिने छ ।
यस कार्यक्रममा के कस्तो रणनितिक पहलहरु गरेमा वित्तीय अपराधलाई न्यूनिकरण गर्न सकिने छ भन्ने बारे पनि छलफल हुने छ ।
SHARE YOUR THOUGHTS