काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले नयाँ कार्यसमिति बनेको करिब २५ दिनपछि बिभिन्न समितिहरु गठन गरेको छ ।
महासंघ अन्र्तगत गरेको १७ वटा समिति मध्ये १२ समितिमा सभापति तोकिएका छन् । आईसिटी, बैदेशिक लगानी प्रर्बद्धन र एनआईटिएफमा कसलाई दिने भन्ने बारे छलफल भईरहेको महासंघ स्रोतले जानकारी दिएको छ ।
SHARE YOUR THOUGHTS