काठमाडौं । फोब्र्सको सूचिमा परेका नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीले मतदान गरेका छन् ।
चौधरीले नवलपरासीको दुम्कौलीमा मतदान गरेका हुन् । चौधरीको त्यहाँ चौधरी ग्राम उद्योग छ ।
जहा चौधरी ग्राम अन्तर्गतका अधिकाशं उद्योग छन् । मत हालेपछि चौधरीले सामाजिक सन्जालमा मतहालेपछि चौधरीले लेखेका छन्,‘ मताधिकार प्रयोग गर्न पाउँदा गौरवको अनुभुती गरेको छु।’ उनले २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनले आर्थिक सम्बृद्धिको यात्रा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
SHARE YOUR THOUGHTS