नुवाकोट । नुवाकोटको बिदुर नगरपालिकामा कांग्रेस झिनो मतले अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले ४ हजार ३ सय २५ मत पाएको छ । यस्तै एमालेले ४ हजार २ सय ७१ र माओवादी केन्द्रले २ हजार ४ सय ६५ मत पाएको छ ।
प्रतिक्रिया दिनुहोस्