काठमाडौं । चितवनको माडी नगरपालिकाको मतगणनामा एमाले अगाडि देखिएको छ । अहिलेसम्म घोषित परिणाम अनुसार एमालेले २ हजार ७ सय २७ मत ल्याएको छ । यस्तै राप्रपाले १ हजार ७ सय ८३,माओवादीले १ हजार ६ सय ४६ र कांग्रेसले १ हजार २ सय ३१ मत ल्याएको छ । Publish on:
SHARE YOUR THOUGHTS