डोल्पामा काँग्रेस शुन्य, विजयी सूची सहित « Eglish Khabarhub

डोल्पामा काँग्रेस शुन्य, विजयी सूची सहित




डोल्पा । प्रदेश नम्बर ६ अन्तरगतको डोल्पा जिल्लाका सबै स्थानमा मतगणना सम्पन्न भइसकेको छ ।
डोल्पामा २ नगरपालिका एमालेका उम्मेदवार विजयी भएका छन् । डोल्पाका ६ गाउँपालिका मध्यमा २÷२ वटा एमाले, माओवादी केन्द्र र स्वतन्त्रले विजयी हासिल गरेका छन् ।  डोल्पामा काँग्रेसले कुनै पनि स्थानमा जित निकाल्न सकेन । डोल्पामा २ नगरपालिका र ६ गाउंपालिका र ६५ वडा छन् ।

विजयी उम्मेदवार

१. त्रिपुरासुन्दरी नगरपालिका
मेयरः ओमबहादुर बुढा (एमाले)
उपमेयरः चन्द्रकुमारी बुढा (एमाले)

२. ठुली भेरी नगरपालिका
मेयरः गणेशबहादुर शाही (एमाले)
उपमेयरः योगेन्द्रबहादुर शाही (राप्रपा)

३. शे–फोक्सुण्डो
अध्यक्षः तसीतुण्डुप गुरुङ (एमाले)
उपाध्यक्षः दावासम्दुक गुरुङ (स्वतन्त्र)

४. काइके गाउंपालिका
अध्यक्षः अंगद राना (एमाले)
उपाध्यक्षः कुन्जाङ बुढा (राप्रपा)

५. डोल्पो बुद्ध गाउंपालिका
अध्यक्षः तेम्बा गुरुङ (स्वतन्त्र)
उपाध्यक्षः मलमटसी गुरुङ (स्वतन्त्र)

६. छार्का ताङसोङ गाउंपालिका
अध्यक्षः सेनाङ गुरुङ (स्वतन्त्र)

७. जगदुल्ला गाउंपालिका
अध्यक्षः नारसिंह रोकाया (मा.के)
उपाध्यक्षः अमृता लामा (मा.के)

८. मुड्केचुला गाउंपालिका
अध्यक्षः दत्तबहादुर शाही (मा.के)
उपाध्यक्षः सविता रोकाया (एमाले)

Publish on: