सिन्धुली । केहि समय अघि बीपी राजमार्ग भत्किँदा काठमाडौं उपत्यकाबाट पूर्वी भेगतर्फ जाने छोटो बाटो केहि दिनका लागि बन्द भयो । यसले कयौं यात्रुहरु समस्यामा परे । सरकारले अस्थाईरुपमा बाटो बनाएर यसलाई संचालन गरिरहेको छ भने बिग्रिएको राजमार्ग मर्मत गर्ने कार्य तीब्र गतिमा भर्इरहेको छ ।
हेरौ कसरी बनाईँदै छ त भत्किएको विपी राजमार्ग तस्विरमा-
![](resource://jid1-xgtdawe3yyuebq-at-jetpack/data/download_off.png)
SHARE YOUR THOUGHTS