काठमाडौं । माछापुच्छ्रे बैंकले परासी शाखा वडा नं ५ साबिकको भवनबाट दक्षिणतर्फ संगैको नयाँ भवनमा स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन केसी गरे ।
नयाँ सुविधासम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरु लाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ ।
SHARE YOUR THOUGHTS