काठमाडौं । दुई वर्ष अगाडि गएको भूकम्पको कारण देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार क्षती ग्रस्त छ ।
राणाकालमा बनेको दरवार पूर्णरुपमा क्षतीग्रस्त भएको छ । अहिलेसम्म यसको पुननिर्माण कसरी गर्ने भन्नेमा पनि टुंगो लागेको छैन ।
हेरौ भूकम्प गएको दुईवर्षपछि कस्तो छ सिंहदरबारको तस्बिर ।
SHARE YOUR THOUGHTS