काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि अन्र्तगतको हिम अटो डिष्ट्रिव्युटर नेपालगञ्जले ‘हुण्डाई एक्स्चेन्ज’ कार्यक्रम ल्याएको छ ।
नेपालगञ्जमा यहि जेठ २४ गतेदेखि जेठ २६ गतेसम्म हुने यो योजना हुण्डाईका सबै मोडलहरुमा लागु हुनेछ ।
हिम अटोले आप्mना ग्राहकसामु नगद छुट, स्पोट एक्स्चेन्ज, मुल्याङन र एक्स्चेन्ज बोनस दिने जानकारी दिएको छ ।
यस कार्यक्रममा एक्स्चेन्जको साथै टेष्ट ड्राइभ र मनोरञ्जनका कार्यक्रमहरु समेत गर्ने कम्पनीले जनाएको छ ।
SHARE YOUR THOUGHTS