काठमाडौं । सेञ्चुरी बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई एक्विजिशन गरेको छ ।
यि दुई संस्था गाभेर आज देखि सेञ्चुरी बैंकको नामबाट एकीकृत कारोवारको सुरु हुँदैछ ।
नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब पुँजी वृद्धि पुर्याउन यि दुई संस्थालाई एक्वायर गरिएको बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS