टुरिजम डेभलपमेन्टको सेयर बाँडफाँड आज, संस्थापकले नै भरेनन् हकप्रद « Eglish Khabarhub

टुरिजम डेभलपमेन्टको सेयर बाँडफाँड आज, संस्थापकले नै भरेनन् हकप्रद



काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले दिएको हकप्रद सेयर आज बाँडफाँड हुने भएको छ । साथै कम्पनीले आबेदन नपरेका हकप्रद सेयर असार ७ गतेबाट सिलामी प्रकृया सुरु गर्ने भएको छ ।

अबेदन नपरेको संस्थापक समुहको सेयर ४ लाख ३८ हजार २०० कित्ता र सर्बसाधारण समुहको २ लाख ६६ हजार ५ सय ३७ कित्ता सेयर लिलामी गर्न लागेको हो ।

Publish on: