काठमाडौं । अरुण फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा बिष्णु पाण्डे नियुक्त भएका छन् ।
फाइनान्सको संचालक समितिको बैठकले पाण्डेलाई सिइओमा नियुक्त गरेको हो ।
पाण्डे यसभन्दा अगाडि एनआईसी एशिया बैंकमा म्यानेजर थिए । समस्याग्रस्त घोषणा भएको अरुण फाइनान्समा नयाँ लगानीकर्ता आएपछि समस्याग्रस्तबाट हटेको थियो ।
SHARE YOUR THOUGHTS