काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको हकप्रद सेयर भर्नु भएको छैन भने अब तीन दिन बाँकी रहेको छ ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोवल आईएमई क्यापीटल रहेको छ । बैंकले २:१को अनुपातमा हकप्रद सेयर बितरण गरिरहेको छ ।
पूँजी बजार
12 June 2017 08:59 AM
काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको हकप्रद सेयर भर्नु भएको छैन भने अब तीन दिन बाँकी रहेको छ ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोवल आईएमई क्यापीटल रहेको छ । बैंकले २:१को अनुपातमा हकप्रद सेयर बितरण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्