काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा मंगलवार सेन्चुरी बैंक र सेन्चुरीमा गाभिएको इनोभेटिव डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ ।
नेप्सेका अनुसार सेन्चुरीको ३६ लाख ८९ हजार कित्ता बोनस तथा इनोभेटिवको ६ लाख ३१ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS