काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एच्सेन्ज(नेप्से)ले नेशनलको सेयर कारोबार रोक्का गरेको हो । एनबी समुहले प्रवद्र्धन गरेको नेशनलमा सधै विवाद रहदै आएको छ । Publish on:
SHARE YOUR THOUGHTS