बाजुरा । हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ ।
३० मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताए ।
मतदाताको संख्याको अाधारमा हेर्दा यो मतदान ९३ प्रतिशत हुन्छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया