काठमाडौं । सनराईज बैंकले जारी गरेको १०ः३ हकप्रद सेयर सोमबारसम्म भर्न सकिने छ । बैंकले जेठ १६ गतेदेखि जारी गरेको हकप्रद भर्ने सोमबार अन्तिम दिन हो । बैंकको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । Publish on:
SHARE YOUR THOUGHTS