एनआईसी एशियाको नयाँ शाखा मुगुको गमगढीमा « Eglish Khabarhub

एनआईसी एशियाको नयाँ शाखा मुगुको गमगढीमा



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा मुगुको गमगढीमा खोलेको छ । छायाँनाथ रारा नगरपालिका वडा नम्बर २ मा खुलेको यस शाखाको उत्घाटन नगरपालिकाका मेयर तथा मुगु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरिजंग शाही र उद्योग बाणिज्य संघका महासचिव नृपेन्द्र बहादुर मल्लले संयुक्त रुपमा गरेका हुन् ।

यो शाखासंगै बैंकको शाखा संख्या देशभर ११५ पुगेको छ ।

Publish on: