२ पुस २०८२, बुधबार

सिद्धार्थ बैंकको हकप्रद भर्नु भयो, अब ३ दिन बाँकी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिद्धार्थ बैंकले जारी गरेको १०ः३ अनुपातको हकप्रद सेयर भर्न ३ दिन बाँकी रहेको छ । बैंकले गत जेठ २५ गतेदेखि जारी गरेको १ करोड ५७ लाख ५२ हजार ५ सय ७८ कित्ता सेयर सुरक्षित गर्न ३ दिनको समय बाँकी छ ।

बैंकको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।