मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामसङको उत्सव उमंग, दशै अफरको सुरुवात


काडमाडौं ।सामसङ इलेक्ट्रोनिक्सले उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग भन्ने योजना ल्याएको छ ।

विदेशमा रहेका व्यक्ति दशैंमा स्वदेश आई आफ्नो परिवारसँग दशैं मनाउन पाऊन् भन्ने उद्देश्यले विदेश गई आफ्नासँग दशैं मनाउन यो योजना ल्याएको सामसङले जनाएको छ ।

यसमा सहभागी हुन योजना अवधिभर सामसङ आउटलेटबाट कुनै पनि सामसङ स्मार्ट फोन खरिद गर्नुपर्छ ।