काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको हकप्रद सेयर बिक्री आजदेखि खुल्ला भएको छ ।
असार २७ सम्म् सेयर लिएका तथा कायम भएका सेयरधनीले १० कित्ता सेयर बराबर ४ अनुपातमा हकप्रद सेयर पाउनेछन् ।
बैंकले १ अर्ब ८८ करोड बराबरको हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद सेयर सिभिल क्यापिटल तथा सेञ्चुरीका शाखाबाट भर्न सकिन्छ ।
SHARE YOUR THOUGHTS