काठमाडौं । प्रभु इन्स्योरेन्सले सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर दिने भएको छ ।
इन्स्योरेन्सको संचालक समिति बैठकले १९.२० प्रतिशत बोनस सेयरसँगै कर प्रयोजनको लागि ५८ लाख रुपैयाँ नगद लाभांश घोषणा गरेको हो ।
प्रभुको चुक्ता पुँजी अहिले ५७ करोड रुपैयाँ रहेको छ ।
SHARE YOUR THOUGHTS