काठमाडौं । बोमी माइक्रोफाइनानसले २० प्रतिशत बोनस सेयर दिएपछि ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
बोमी माइक्रोफाइनान्सले अहिले रहेको ६ करोड ४८ लाख चुक्ता पुँजीमा २० प्रतिशत बोनस सेयर दिन लागेको हो ।
बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजी ३० प्रतिशत हकप्रद सेयर जारी गरेर १० करोड पुग्ने छ ।
SHARE YOUR THOUGHTS