काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको संचालकमा सौरभ दुगड नियुक्त भएका छन् ।
कम्पनीको गत आइतबार बसेको संचालक समितिकोे बैठकले संस्थापक शेयरधनीको तर्फबाट सौरभ दुगड़लाई संचालक समितिको बाँकि कार्यकालको लागि नियुक्त गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया