काठमाडौं । भोजपुरको ताजा मतपरिणाम अनुसार नेपाली काँग्रेसका उमेशजंग रायमाझीले २८७ मत ल्याई सुरुवाति अग्रता लिएका छन् । उनिसँग प्रतिस्पर्धा गरिरहेका नेकपा एमालेका सुदन किराँतीले २२२ मत ल्याएका छन् । Publish on:
SHARE YOUR THOUGHTS