आर्थिक अपचलनमा सिभिल बैंकका कर्मचारी पक्राउ « Eglish Khabarhub

आर्थिक अपचलनमा सिभिल बैंकका कर्मचारी पक्राउ



काठमाडौं । सिभिल बैंक बौद्ध शाखामा कार्यरत एक कर्मचारी पक्राउ परेका छन्।

केन्द्रिय अनुसन्धान व्यूरोले काठमाडौं १५ घर भई बौद्ध शाखामा कार्यरत महेश्वर डंगोललार्इ बैंकको ४० लाख रुपैयाँ आफ्नो खातामा हालेपछि पक्राउ गरेको हो ।

केन्द्रिय अनुसन्धान व्यूरोमा बैंकले अनुसन्धानका लागि जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् । उनीलार्इ बैंकिङ कसुरमा कारबाही अगाडी बढार्इएको छ।

Publish on: