काठमाडौं । हिमालपारीको जिल्ला मनाङमा यतीबेला तापक्रम माइनस १० डिग्रीमा झरेको छ । जसले गर्दा बगेका खोलापनि जमेका छन् । अत्याधिक चिसो र हिमपातको कारण जनजीवन प्रभावित समेत भएको छ । Publish on:
SHARE YOUR THOUGHTS