काठमाडौं । हिमालयन बैंकले पाटन दरवार स्क्वारको पुनःनिर्माणको लागि १ करोड रुपैयाँ सहयोग दिएको छ । बैंकको २५औं बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक उत्तरदाहित्व अन्तरगत १ करोड रुपैयाँ प्रधान गरेको हो ।
बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले काठमाडौं १ करोड रुपैयाँको पाटन दरवार स्क्वार पुनःनिर्माणका लागि प्रधान गरिएको जानकारी दिएका छन् ।
SHARE YOUR THOUGHTS