काठमाडौं । स्वावलम्बन विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नरेशमान प्रधानले जागिर छाडेका छन् ।
प्रधानले दिएको राजिनामा मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।
सोही बैठकले डेपुटी सीइओ चन्द्रकान्त काफ्लेलाई कामु सीइओमा नियुक्त गरेको छ ।
SHARE YOUR THOUGHTS