काठमाडौं । काठमाडौंको पुतलीसडकमा रहेको सेयर मार्केट भवनमा आगलागी भएको छ । सोमबार बिहान करिब १० बजे बाट आगलागी सुरु भएको हो । आगलागी नियन्त्रण गर्न महानगरको दमकलले प्रयास गरिरहेका छन्। घटनाको विस्तृत विवरण भने आउन बाँकी छ। Publish on:
SHARE YOUR THOUGHTS