काठमाडौं । सिटिजन्स बैंकले भीमढुंगामा रहेको त्रित्रवेढाी सामुदायिक पुस्तकालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद पोखरेललाई सहयोग रकम हस्तान्तरण गरे ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न खालका सहयोग गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS