काठमाडौं । सेन्ट्रल फाइनान्सले ८.५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । फाइनान्सले बोनस सेयरमा लाग्ने करको लागि ३४ लाख ९३ हजार रुपैयाँ नगद लाभांश दिने जनाएको छ । फाइनान्सको बोनस सेयर हकप्रदपछि कायम भएको चुक्ता पुँजीमा दिइने छ । Publish on:
SHARE YOUR THOUGHTS