काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भुटानमा भएको शारीरिक सुगठनका विजेता महेश्वर महर्जनलाई सम्मान गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महर्जनलाई २ लाख रुपैयाँ सहयोग गरेको हो ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS