ओली सरकार आएपछि बजार घटेर पहिलो पटक सर्किट ब्रेक « Eglish Khabarhub

ओली सरकार आएपछि बजार घटेर पहिलो पटक सर्किट ब्रेक



काठमाडौं । केपी ओली प्रधानमन्त्री भएपछि सेयर बजार निरन्तर ओरालो लागेको छ ।

तर,बजारमा घट्दा सर्किट ब्रेक भने लागेको थिए । सोमबार भने ३ प्रतिशतले बजार घटेपछि १५ मिनेटको लागि सर्किट ब्रेक लागेको छ ।

अहिले भने बजार पुन सेयर कारोबारको लागि खुलेको छ । अहिलेसम्म नेप्से परिसूचक ४० अंकले घटेको छ ।

Publish on: