काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकसंचालक समितिका नवनियुक्त अध्यक्ष महेन्द्रमान गुरुङले शपथ ग्रहण गरेका छन् । राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपाल समक्ष आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
अध्यक्ष गुरुङ नेपाल सरकार संचार मन्त्रालयका सचिव थिए ।
SHARE YOUR THOUGHTS