काठमाडौं । ग्लोबल आइएमई बैंकले कैलालीको जानकी गाउँपालिका मुनुवामा आफ्नो ८४औँ शाखारहित बैकिङ सेवा सुरु गरेको हो ।
शाखाको उद्घाटन विशेष समारोहका बीच जानकी गाउँपालिका प्रमुख प्रदिप कुमार चौधरी र ग्लोबल आइएमई बैंकका सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले संयुक्त रुपमा गरेका हुन् ।
बैंकले व्यवसायीक प्रतिनिधिका लागि स्थानिय अनुप कुमार रावतलाई नियुक्त गरेको छ ।
SHARE YOUR THOUGHTS