काठमाडौं । पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीले चाबहिलमा शाखा खोलेको छ ।
चाबहिलस्थित केएल टावरमा खुलेको सो शाखाको उद्घाटन कम्पनीका नायब महाप्रवन्धक तुल्सीनारायण मानन्धरले गरे ।
पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीले नेपाल अधिराज्यभर रहेका ४० वटा शाखा कार्यालयहरु बाट मोटर बीमा, अग्नीबीमा, सामुन्द्रिक बीमा, स्वास्थ्य बीमा,बाली तथा पशु बीमातथा लघु बीमाको सेवा प्रदान गर्दै आइरहेको छ ।
SHARE YOUR THOUGHTS