तपाईले कति कमाउँदा सरकारलाई कति कर तिर्नुपर्छ ? (सूचिसहित)

काठमाडौं । सरकारले आयकरको संरचनामा व्यापक परिवर्तन गरेको छ । संघीय संसदमा मंगलबार अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको बजेटमा आयकरको दरमा परिवर्तन गरिएको छ । त्यसमा विभिन्न ५ संरचना र आधार तयार गरिएको छ ।

अविवाहित

विवाहित