एनएमबि बैंकले पायो आइएफसी सम्मान « Eglish Khabarhub

एनएमबि बैंकले पायो आइएफसी सम्मान



काठमाडौं । एनएमबि बैंकले ८ औ आइएफसी ट्रेड अवार्ड पाएको छ ।

बैंकले सन् २०१७ दक्षिण एशियाको आइएफसीको उत्कृष्ट साझेदार अवार्डबाट सम्मानित भएको हो ।

नेपालमा यो सम्मान प्राप्त गर्ने एनएमबि बैंक पहिलो बाणिज्य बैंक हो ।

बैकले गरेको सहकार्यका लागि आइएफसीका एसिशा प्रशान्त क्षेत्रिय मुख भिटोरिओ डि बेलियोले एनएमबि बैंकका सिइओ सुनिल केसीलाई सो अवार्ड प्रदान गरे ।

आइएफसी ट्रेड अवार्डको प्राप्तिले एनएमबि बैकको अन्र्तराष्ट्रिय सम्बन्ध तथा अन्र्तराष्ट्रिय साझेदारहरुको सहकार्यमा नेपालका स्थानीय समुदायमा गर्न सक्ने ठुलो व्यापार लगानी क्षमतालाई उद्घोष गरेको छ ।

एनएमबि बैकले “समृद्घ नेपालका लागि” भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझैला ब्यावसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा साकारात्मक प्रभाब हुने गरी काम गरिरहेको जारी पे्रस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Publish on: