काठमाडौं । गरिमाविकास बैंक लिमिटेड र लुम्बिनीविकास बैंक लिमिटेडबीचएकआपसमॉगरिमा रेमिट’र ‘लुम्बिनी रेमिट’सञ्चालनगर्ने सम्बन्धमा सम्झौतासम्पन्नभएको छ ।
बुधबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता पश्चात लुम्बिनी विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ६३ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकमपठाउन, भूक्तानीगर्न तथा खातामा जम्मा गर्न तथा गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५७ वटा शाखा कार्यालयबाट लुम्बिनी रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।
SHARE YOUR THOUGHTS