काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकहरुको संख्या घटाउनको लागि फोर्स मर्जर गर्न सकिने उल्लेख गरेको छ ।
राष्ट्र बैंकले फोर्स मर्जर गर्न सकिने कुरा गभर्नर नेपालले मौद्रिक नीति सार्वजनिक गर्दैै जानकारी दिए ।
यो पटक संख्या घटाउनको लागि विशेष खालको नीति आउने अनुमान थियो ।
SHARE YOUR THOUGHTS