काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको अध्यक्ष परिवर्तन भएको छ ।
कम्पनीका अध्यक्ष ताराचन्द्र केडियाले दिएको राजिनामा स्विकृत भएको सिदार्थ इन्स्योरेन्सले जनाएको छ ।
संचालक समितिको बैठकले अध्यक्षमा रतनलाल केडियालाई नियुक्त गरेको जानकारी दिएको छ ।
SHARE YOUR THOUGHTS