काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा प्रमेश आचार्य चयन भएका छन् ।
साउन १५ गतेदेखि लागू हुने गरी आर्चायले सो पदको जिम्मेबारी पाएका हुन् । आचार्यले सोही माईक्रो फाइनान्सको प्रमुख कार्यकारी अधिकृतको पद समेत सम्हाल्दै आएका छन् ।
सञ्चालक समितिको १०७ औं बैंठकले उनलाई कम्पनी सचिवमा चयन गरेको सो वित्तीय संस्थाका वरिष्ठ अधिकृत हरीप्रसाद सिक्देल बताए ।
0 minutes read
0
Shares
SHARE YOUR THOUGHTS