नेपाल बैंकको एफपिओ बाँडफाँड,मागेजतिले पाए एफपिओ « Eglish Khabarhub

नेपाल बैंकको एफपिओ बाँडफाँड,मागेजतिले पाए एफपिओ



काठमाडौं । नेपाल बैंकले निष्कासन गरेको थप सार्वजनिक निष्कासन(एफपिओ) आइतबार बाँडफाँड भएको छ ।

आवेदन दिएका २३ हजार ६२४ आवेदकले माग अनुसारको सेयर पाएका छन् ।
नेपाल बैंकमा ९३ हजार ७५ हजार ७५० कित्ता एफपिओ बाँडफाँड भएको छ ।

बैंकले अंकित मूल्य १०० रुपैयाँमा १८० थप गरेर प्रतिकित्ता २८० को दरले एफपिओ निष्कासन गरेको थियो ।

बिक्री नभएको एफपिओ अन्डरराइट गर्ने कम्पनीले लिनुपर्ने छ ।

Publish on: