एनसीसी बैंक र प्राईम लाईफबीच बैंंकास्योरेन्स सम्झौता « Eglish Khabarhub

एनसीसी बैंक र प्राईम लाईफबीच बैंंकास्योरेन्स सम्झौता



काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) र प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लि.बीच बैंकास्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लि. को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

Publish on: