काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले विद्युतीय प्रविधि प्रयोग गरी बिभिन्न डिजिटल बैंकिङ्ग सेवा प्रदान क्रममा क्यूआर कोड मार्फत भुक्तानी गर्न थालेको छ ।
यो सेवा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले प्रयोग गरि उपभोग गर्न सक्नेछन् । एनआईसी एशिया बैंक यो सेवा नेपालमा सुरु गर्ने पहिलो बैंक हो ।
यो सेवाबाट व्यवसायी तथा ग्राहकहरु लाभान्वित हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।
SHARE YOUR THOUGHTS